१६ चैत्र २०७९, बिहीबार १०:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

१६ चैत,काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ ।
न्याय परिषद्को परामर्शमा चैत १८ गतेदेखि लागू हुने गरी बिहीबार जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार चितवन–२ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा–२ का लागि जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ–१ का जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य नियुक्त भएका छन् ।
उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । निर्वाचनका सबै कार्यक्रम यही चैत १८ गतेदेखि खुल्ने मुख्य निर्वाचन अधिकृतहरूको ती कार्यालयहरूबाट सञ्चालन हुने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply