१६ चैत्र २०७९, बिहीबार १०:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त
१६ चैत,काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ ।
न्याय परिषद्को परामर्शमा चैत १८ गतेदेखि लागू हुने गरी बिहीबार जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । उनका अनुसार चितवन–२ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा–२ का लागि जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ–१ का जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य नियुक्त भएका छन् ।
उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । निर्वाचनका सबै कार्यक्रम यही चैत १८ गतेदेखि खुल्ने मुख्य निर्वाचन अधिकृतहरूको ती कार्यालयहरूबाट सञ्चालन हुने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply