१७ चैत्र २०७९, शुक्रबार ०८:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नाउपाकी रञ्जिता भूमि व्यवस्था मन्त्री बन्दै

१७ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ (चौधरी) मन्त्री बन्ने भएकी छन् । आजै हुन लागेको मन्त्रीहरुको शपथमा उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि व्यवस्था तथा सहकारी मन्त्री बनाउन लागेका हुन् । पार्टीबाट श्रेष्ठको नाम पठाइएको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका छन् ।
गठबन्धनमा भएको भागण्बडा अनुसार नाउपाले एक मन्त्रालय पाउने भएपछि रञ्जिता नै सरकारमा जान लागेकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दिउँसो ३ बजे शपथ गराउने तयारी भएको उनका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply