२८ चैत्र २०७९, मंगलवार ०८:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अर्थतन्त्र उत्साहप्रद रुपमा सुधार हुँदै गएको छ : प्रधानमन्त्री दाहाल

२८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका सूचक सकारात्मकतर्फ अघि बढेको बताएका छन्।
उनले वैदेशिक सञ्चिति बढ्दा ११ महिनाको आयात धान्नसक्ने अवस्था रहेको बताएका हुन्।
उनले निजी क्षेत्रसँगै अर्थ मन्त्रालय, राष्ट्र बैंकबीच छलफल गरी तरलताको समस्या, राजस्वको समस्या र रेमिट्यान्स सुधार गर्ने विषयमा केन्द्रत भएको बताए।
रेमिट्यान्स बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताउँदै राजस्व र बैंकका समस्या पनि समाधान हुँदै जाने आशा गरे।
अहिलेको अर्थतन्त्र अप्ठ्यारो पर्नुमा ४ कारण रहेको बताएका छन्। उनले भूकम्प, कोभिड महामारी, रुस–युक्रेन युद्ध र अस्थिर सरकारको कारण अर्थतन्त्र अप्ठ्यारोमा परेको बताए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply