२८ चैत्र २०७९, मंगलवार ०८:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अर्थतन्त्र उत्साहप्रद रुपमा सुधार हुँदै गएको छ : प्रधानमन्त्री दाहाल
२८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका सूचक सकारात्मकतर्फ अघि बढेको बताएका छन्।
उनले वैदेशिक सञ्चिति बढ्दा ११ महिनाको आयात धान्नसक्ने अवस्था रहेको बताएका हुन्।
उनले निजी क्षेत्रसँगै अर्थ मन्त्रालय, राष्ट्र बैंकबीच छलफल गरी तरलताको समस्या, राजस्वको समस्या र रेमिट्यान्स सुधार गर्ने विषयमा केन्द्रत भएको बताए।
रेमिट्यान्स बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताउँदै राजस्व र बैंकका समस्या पनि समाधान हुँदै जाने आशा गरे।
अहिलेको अर्थतन्त्र अप्ठ्यारो पर्नुमा ४ कारण रहेको बताएका छन्। उनले भूकम्प, कोभिड महामारी, रुस–युक्रेन युद्ध र अस्थिर सरकारको कारण अर्थतन्त्र अप्ठ्यारोमा परेको बताए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply