२९ चैत्र २०७९, बुधबार ११:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रौतहटको गरुडामा झडप : प्रहरीद्वारा हवाई फायर
![रौतहटको गरुडामा झडप : प्रहरीद्वारा हवाई फायर रौतहटको गरुडामा झडप : प्रहरीद्वारा हवाई फायर](https://ebudhabar.com/wp-content/uploads/2023/04/jhadap2023-04-12-03-50-36-1024x569.jpeg)
२९ चैत, रौतहट । रौतहटको गरूडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा परेर ६ जना प्रहरीसहित ७ जना घाइते भएका छन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजिएपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।
झडपलाई नियन्त्रणमा लिन प्रहीले ११ राउण्ड हवाईफायर गर्नुको साथै पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झडपमा परेर गरुडा–५ का गजेन्द्र साह गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ । प्रदर्शनकारीले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले हवाई फायर र अश्रृग्यास प्रहार गरेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply