८ बैशाख २०८०, शुक्रबार ०७:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनायो ।
कुशल मल्लले शतकसहित कीर्तिमानी १०८ रनसहित शतकीय पारी खेलेपछि नेपालले ९ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै ३१० रन बनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशलले ६४ बलमा १०८ रन बनाए । उनले आफ्नो पारीमा ९ चौका र १० छक्का हाने । नेपालका लागि सोमपाल कामीले नटआउट रहँदै ४६ बलमा ६४ रनको अर्धशतकीय पारी खेले । उनले त्यक्रममा ९ चौका पनि हानेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply