८ बैशाख २०८०, शुक्रबार ०७:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य
८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनायो ।
कुशल मल्लले शतकसहित कीर्तिमानी १०८ रनसहित शतकीय पारी खेलेपछि नेपालले ९ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै ३१० रन बनाएको हो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशलले ६४ बलमा १०८ रन बनाए । उनले आफ्नो पारीमा ९ चौका र १० छक्का हाने । नेपालका लागि सोमपाल कामीले नटआउट रहँदै ४६ बलमा ६४ रनको अर्धशतकीय पारी खेले । उनले त्यक्रममा ९ चौका पनि हानेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply