एक लाख नगद सहित सन्दीप लामिछानेलाई वर्ल्डलिंकले गर्यो सम्मान

१४ वैशाख, काठमाडौं । सर्वाधिक छिटो १०० एक दिवसीय विकेटको कीर्तिमान रचेका सन्दीप लामिछानेले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ट्रफी र उपहार पनि प्रदान गरिएको छ ।
आज कतारविरुद्धको खेलपछि सन्दीपलाई उपहार हस्तान्तरण गरिएको हो । उनलाई वर्ल्डलिंकका तर्फबाट एक लाख रुपैयाँको चेक प्रदान गरिएको छ । यस्तै उनको तस्वीरसहितको फोटो फ्रेम र ट्रफी पनि दिइएको छ । आज कतारविरुद्धको खेलमा नायक बनेका सन्दीप प्लेयर अफ दी म्याच समेत बनेका छन् ।
उनले ब्याटिङमा सर्वाधिक ४२ रन बनाउनुका साथै बलिङमा ५ विकेट लिएका थिए । सन्दीपको अलराउन्ड प्रदर्शनको बलमा नेपाल समूह विजेता बनेको छ । प्लेयर अफ दि म्याच बनेपछि सन्दीपले ब्याटिङमा १५० रन कटाएपछि जितको आशा जागेको बताए । बलिङमा आफूले सबै प्रकारको प्रयास गरिरहेको भन्दै फ्यानहरुको समर्थनले पनि आफूलाई बल मिलेको उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
Leave a Reply