२० बैशाख २०८०, बुधबार ०९:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कोशी प्रदेश : संसदीय दलको उपनेता राम राना र सचेतकमा सिर्जना राई चयन

२० वैशाख, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा राम राना मगर चयन भएका छन् ।
इलाम २ (२) बाट निर्वाचित उनी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्रीसमेत भएका थिए । त्यस्तै सचेतकमा सिर्जना राईलाई मनोनीत गरिएको छ ।
उनी भोजपुरबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य बनेकी हुन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले १३ बाट मन्त्रालयको संख्या घटाएर ९ बनाएसँगै उनीहरूलाई उपनेता र सचेतकमा नियुक्ति गरिएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply