२६ बैशाख २०८०, मंगलवार ०७:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पुलको रेलिङ भत्काउँदै बस खोला खस्यो, १७ जनाको मृत्यु

२६ वैशाख, काठमाडौं । भारतस्थित मध्यप्रदेशको खरगोनमा पुलको रेलिङ भत्काएर बस खोलामा खस्दा १७ जनाको ज्यान गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान ८ः४० बजे बस ५० फिट अग्लो पुलबाट खसेको हो । दुर्घटनामा मत्यु भएका १७ जनामध्ये ३ बालबालिका र ६ महिला छन् ।
बस डोङ्गारगाउँ र दसंगा बीचको बोराद खोलाको पुलको रेलिङ फुटाएर खोलामा खसेको हो । खोलामा पानी भने थिएन । दुर्घटनाामा घाइते ३५ जनालाई अस्पताल लगिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
Leave a Reply