२६ बैशाख २०८०, मंगलवार १०:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले सचिवालय बैठक सुरु

२६ वैशाख, काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।
बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटी बैठक २८–३० गते काठमाडौंमा हुँदै छ । केन्द्रीय कमिटी ’बैठकमा मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने तयारी छ ।
आजको बैठकमा समसामयिक विषयमा पनि छलफल हुने ज्ञवालीले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पनि एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् । रायमाझीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply