२६ बैशाख २०८०, मंगलवार १०:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले सचिवालय बैठक सुरु
२६ वैशाख, काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।
बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटी बैठक २८–३० गते काठमाडौंमा हुँदै छ । केन्द्रीय कमिटी ’बैठकमा मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने तयारी छ ।
आजको बैठकमा समसामयिक विषयमा पनि छलफल हुने ज्ञवालीले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पनि एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् । रायमाझीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply