१७ असार २०८०, आईतवार ०३:२८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
श्री एयरलायन्सका आजका उडान रद्द
![श्री एयरलायन्सका आजका उडान रद्द श्री एयरलायन्सका आजका उडान रद्द](https://ebudhabar.com/wp-content/uploads/2023/03/Shree-Airlines_20220511124612_GHzC3NMxGC-1024x503.jpg)
१७ असार, काठमाडौँ । श्री एयरलायन्सले आज (आइतबार) का सबै उडान रद्द गरेको छ । विभिन्न जहाजमा पटक–पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान रद्द गरेको प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
हिजो पनि काठमाडौँबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाडौँ नै फर्किएको थियो । ‘आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गर्छौँ, भोलिदेखि नियमित उडान शुरु हुन्छ, मानन्धरले भने ।
सा फिर्ता गर्ने पनि उनले जानकारी दिए । श्री एयरलायन्ससँग अहिले ८ वटा जहाज रहेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply