१७ असार २०८०, आईतवार ०३:२८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
श्री एयरलायन्सका आजका उडान रद्द
१७ असार, काठमाडौँ । श्री एयरलायन्सले आज (आइतबार) का सबै उडान रद्द गरेको छ । विभिन्न जहाजमा पटक–पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान रद्द गरेको प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
हिजो पनि काठमाडौँबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाडौँ नै फर्किएको थियो । ‘आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गर्छौँ, भोलिदेखि नियमित उडान शुरु हुन्छ, मानन्धरले भने ।
सा फिर्ता गर्ने पनि उनले जानकारी दिए । श्री एयरलायन्ससँग अहिले ८ वटा जहाज रहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply