१२ भाद्र २०८०, मंगलवार ०६:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन : प्रचण्ड

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारमा प्रधानमन्त्री पनि अनुसन्धानमा आउँछ भने छाड्न आवश्यक नरहेको बताएका छन् । आज (मंगलबार) संसदमा प्रश्नोत्तर कार्यक्रममा उनले भने, प्रधानमन्त्री पनि अनुसन्धानमा आउँछ भने छाड्न आवश्यक छैन । मेरो पार्टीको नेताको त के कुरा ।
उनले कुर्सीमा टिक्न भ्रष्टाचारको मुद्दा नझिकिएको बताएका छन् । भुटानी शरणार्थी प्रकरणलगायतका प्रकरण निश्पक्ष छानबिन भइरहेको उनले दाबी गरे । छानबिनले जनतामा आशा पलाएको उनको भनाइ छ ।
कसैलाई बचाउने र कसैलाई अफ्ठ्यारोमा पार्ने काम भएको छैन, उनले भने । दोषी कोही नछुट्न र निर्दोष नफस्ने गरी अनुसन्धामन गर्न प्रहरीलाई निर्देशन दिइएको उनले जनाए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply