१२ भाद्र २०८०, मंगलवार ०६:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन : प्रचण्ड
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारमा प्रधानमन्त्री पनि अनुसन्धानमा आउँछ भने छाड्न आवश्यक नरहेको बताएका छन् । आज (मंगलबार) संसदमा प्रश्नोत्तर कार्यक्रममा उनले भने, प्रधानमन्त्री पनि अनुसन्धानमा आउँछ भने छाड्न आवश्यक छैन । मेरो पार्टीको नेताको त के कुरा ।
उनले कुर्सीमा टिक्न भ्रष्टाचारको मुद्दा नझिकिएको बताएका छन् । भुटानी शरणार्थी प्रकरणलगायतका प्रकरण निश्पक्ष छानबिन भइरहेको उनले दाबी गरे । छानबिनले जनतामा आशा पलाएको उनको भनाइ छ ।
कसैलाई बचाउने र कसैलाई अफ्ठ्यारोमा पार्ने काम भएको छैन, उनले भने । दोषी कोही नछुट्न र निर्दोष नफस्ने गरी अनुसन्धामन गर्न प्रहरीलाई निर्देशन दिइएको उनले जनाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
Leave a Reply