वरिष्ठ नेता युगान्डा प्रस्थान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल युगान्डा प्रस्थान गरेका छन् । नेपाल सोमबार बेलुकी ९ः१० बजेको कतार एयरवेजको उडानबाट दोहा हँुदै युगान्डा प्रस्थान गरेका हुन् । दोहा पुग्दा नेपाललाई दोहा एअरपोर्टमा भव्य स्वागत गरिएको थियो । मंगलबार समयअनुसार अपराह्न २ बजे युगान्डाको इन्तबी एयरपोर्ट पुगेका थिए ।
युगान्डामा नेपालले थर्ड ग्लोबल एक्सन अगनेस्ट मास एट्रोसिटी क्राइम मिटिङलाई आज मे २३ मा विशेष सम्बोधन गर्ने र नेपालको शान्ति प्रक्रियाका अनुभव सुनाउने कार्यक्रम रहेको छ । उनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरूको हालै भएको एकताबारे समेत विश्वका विभिन्न देशबाट आएका नेताहरूलाई जानकारी गराउने बताइएको छ । यसका साथै युगान्डामा उनले प्रधानमन्त्रीसहित विशिष्ट अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply