२४ पुष २०७८, शनिबार ०४:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चीनको उत्तर-पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प

२४ पुस, काठमाडौं । चीनको छिङ्घाई प्रान्तमा शुक्रबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार मेन्युआन काउन्टीमा ६.९ म्याग्च्यिुटको शक्तिशाली भूकम्प गएको हो ।
यो भूकम्पको केन्द्र जमिनभन्दा १० किलोमिटर मुनि रहेको चाइना अर्थक्वेक नेटवर्कस् सेन्टर (सीईएनसी)ले बताएको छ । भूकम्पपछि अहिलेसम्म तीन पराकम्प पनि महसुस गरिएको समाचारमा उल्लेख छ । भूकम्पपछि ४.१, ३.० र ५.१ म्याग्निच्युडको तीन पराकम्प महसुस गरिएको हो ।
भूकम्पको धक्का छिमेकी प्रान्तहरु कान्सु, शाङसी र निङ्सिया हुई स्वायत्त प्रान्तमा पनि महसुस गरिएको ग्लोबल टाइम्सले बताएको छ । अहिलेसम्म क्षतिको विवरण भने आइसकेको छैन ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply