२६ भाद्र २०७९, आईतवार ०५:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई

२६ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई नेकपा एमालेमै फर्किनु भएको छ । उहाँआज बिहान एमाले अध्यक्ष केपी शर्माको निवास भक्तपुरको बालकोट पुगेर एमालेमै फर्किनु भएको हो ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र युवा उद्यमी शशी पौडेलसँगै बलकोट पुगेका डा चापाई अबको दिनमा एमालेको नीति, बिचार सिद्धान्तबोकेर हिड्ने बताउनु भयो । उहाँले समाजवादीका नाममा एक वर्ष खेर गएको कटु तथ्य पनि राख्नुभयो । सो क्रममा अध्यक्ष ओलीलेचापागाईलाई एमालेमा स्वागत गर्दै नेपाली जनताको समृद्धिकत्र सपना पूरा गर्ने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
चापागाई समाजवादीको रुपन्देही जिल्ला इन्चार्ज र केन्द्रीय अर्थ तथा योजना बिभागको उपप्रमुखसमेत रहनु भएको थियो । चापागाईप्रेस चौतारी नेपालका पूर्व अध्यक्ष समेत हुनुहुंछ
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply