१५ कार्तिक २०७९, मंगलवार १०:३८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जनता एमालेको पक्षमा छन्, शानदार एकल बहुमत ल्याउँछ : ओली
१५ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले शानदार एकल बहुत ल्याउने बताएका छन् ।
मंगलबार चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेको गन्तव्य १५० सिट जित्ने रहेको बताए । ओलीले भने, ‘एमालेको लक्ष्य १५० मत ल्याउने छ । १३८ ल्याए बहुमत आउँछ । स्थिरता र स्थायित्वको मिसन पूरा गर्न एमालेले बहुमत ल्याउँछ नै ।
कांग्रेस र माओवादी केन्द्रले एकल रूपमा बहुमत ल्याउन नसक्ने बताए । ओलीले भने, ‘कांग्रेस र माओवादी केन्द्रले एकल बहुमत ल्याउनै सक्दैनन् । बहुत असम्भव छ । एमालेले मात्रै ल्याउन सक्छ ल्यायो भने बहुमत । यो पटक जनता ओइरिएका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
Leave a Reply