२८ चैत्र २०८२, शनिबार ०३:२३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
काठमाडौं । १७ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषयमा सरकारभित्र गम्भीर बहस सुरु भएको छ। २०५७ सालदेखि बन्द अवस्थामा रहेको यो उद्योगलाई फेरि चलाउने सम्भावना बढेको छ।
सरकारी योजनाअनुसार अब नेपाल प्रहरीको पोसाक विदेशबाट ल्याउनुको सट्टा देशमै उत्पादन गर्ने तयारी गरिएको छ। यसका लागि हेटौँडा कपडा उद्योगलाई पुनः सक्रिय बनाउने विकल्पलाई प्राथमिकतामा राखिएको छ।
यो योजना सफल भएमा देशमै ठूलो मात्रामा रोजगारी सिर्जना हुने र स्वदेशी उत्पादनमा आत्मनिर्भरता बढ्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आउने हो कि होइन भन्ने विषयमा भने अन्तिम निर्णय आउन बाँकी छ।
अब प्रश्न उठ्छ—
के सरकार साँच्चै यो उद्योगलाई पुनः जीवन दिन सफल होला?
सम्बन्धित समाचार
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
खर्च कटौती गर्दै सरकार, १८ खर्ब ९० अर्बको बजेट तयारी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
भारतबाट तरकारी आयातमा कडाइ, रानी तलाउ मण्डीमा नेपाली तरकारीको व्यापार बढ्यो
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
Leave a Reply