५ माघ २०७९, बिहीबार ०५:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
डा. सन्दुकका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ : प्रधानमन्त्री

५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रचण्डले मानव कल्याणको क्षेत्रमा डाक्टर रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताएका छन् । राज्यसँग उनले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने पनि प्रचण्डको भनाइ छ ।
डाक्टर रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन् । अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply