११ असार २०७१, बुधबार ०२:५९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पराजित अध्यक्ष सबै ओलीका
काठमाडौं । नेकपा एमालेको नवौ महाधिवेशनका लागि भएको प्रतिनिधि चयनका क्रममा देशभरवाट वाट जम्मा तीन जना जिल्ला अध्यक्ष पराजित भएका छन् । पराजित जिल्ला अध्यक्षहरुमा ललितपुरका हरिकृष्ण व्यन्जनकार, बाँकेका नन्दलाल रोकाय र पाल्पाका कार्यबाहक अध्यक्ष देवीप्रसाद बस्याल छन् । उनीहरु तीनै जना केपी ओली पक्षधर हुन् । रमाइलो त के छ भने, बाँकेका अध्यक्ष सँगै सचिव समेत पराजित भएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply