एमालेको अध्यक्षमण्डलमा को–को ?
आसार २०, काठमाडौं । आज दिउँसो १ बजेबाट सुरु हुने बन्दशत्र सञ्चालनका लागि एमाले अध्यक्षमण्डललगायतका कमिटीहरु बनाएको छ । हिजो विहान बल्खुमा बसेको स्थायी समितिको बैठकले प्रतिनिधि मनोनयन गर्न नसके पनि महाधिवेशन सम्पन्न गर्नका लागि नेताहरुलाई भने जिम्मा दिएको छ ।
महाधिवशेन सञ्चालन गर्ने मुख्य जिम्मेवारी रहने १३ सदस्यीय अध्यक्षमण्डलमा विद्या भण्डारी, ईश्वर पोखरेल, युवराज ज्ञवाली, भरतमोहन अधिकारी, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, राजेन्द्र पाण्डे, नागेन्द्र चौधरी, छविलाल विश्वकर्मा, धर्मनाथ साह, भोजराज जोशी र किरण गुरुङ छन् ।
त्यसैगरी, स्टेरिङ कमिटीमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सुुरेन्द्र पाण्डे, रघु पन्त, घनश्याम भुसाल, बेदुराम भुसाल, विजय पौडेल, केशवलाल श्रेष्ठ, विष्णु रिमाल, अग्नि खरेल र रघुवीर महासेठ छन् ।
माइन्युट कमिटीमा पृथ्वी सुुब्बा गुरुङ, प्रकाश ज्वाला, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, गरिमा शाह, शत्रुुघ्न महतो, परशुुमेघी गुरुङ, भानुभक्त ढकाल र गोरखबहादुर बोगटी छन् भने बहस नोट कमिटीमा थममाया थापा, राजेन्द्र गौतम, शेरबहादुर तामाङ, जगन्नाथ खतिवडा, ममता गिरी, कृष्णगोपाल श्रेष्ठ, डा. बंशीधर मिश्र, भानुभक्त जोशी, गणेश तिमिल्सेना, श्रीप्रसाद साह र जगत विश्वकर्मा छन् ।
अध्यक्षले केन्द्रीय कमिटी विघटन गरेपछि महाधिवेशनको सम्पूर्ण काम अध्यक्षमण्डलले गर्दछ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply