टोली नेताको चयनमा नेपाल पक्षको स्पष्ट अग्रता
असार, २२ काठमाडौं । नेकपा एमालेको ९ औं अधिवेशनको बन्दसत्रमा समुहगत छलफलका लागि भएको निर्वाचनको परिणामले नेपाल अध्यक्ष बन्ने निश्चित देखाएको छ ।
समुह नेता छान्नको लागि निर्वाचन भएका अधिकांश अञ्चलमा नेपाल पक्षधर विजयी भएका छन् । निर्वाचन भएका १० मध्ये ७ वटा समुहमा नेपाल पक्षधर विजयी भएका छन् । १९ वटा समुह विभाजन गरिएको छलफल समुहमा बहुमत टोली नेता नेपाल पक्षधर छानिएका छन् । सर्बसम्मत भएका अञ्चलहरुमा पनि नेपाल पक्षधरको उपस्थिती मजबुत छ । निर्वाचन भएका अञ्चलहरु जनकपुुर, नारायणी, बागमती, सेती, महाकाली, प्रवासमा नेपाल पक्षधर टोली नेता छानिएका छन् । निर्वाचन भएका स्थानको मत परिणाम अनुसार नेपाल पक्षले १०० बढी मत प्राप्त गरेको छ । कोशी, सगरमाथा, उपत्यका, गण्डकी, लुुम्बिनी, राप्ती÷कर्णाली, जनसंगठन, सल्लाहकार र ज्येष्ठ मंचमा सर्वसम्मत टोली नेता छानिएका छन् । ती मध्येका महत्वपूूर्ण र ठूला क्षेत्रहरुमा नेपाल पक्षीय टोली नेताहरु चयन भएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply