२३ असार २०७१, सोमबार ११:५०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बामदेवमाथि महेशको कटाक्ष
असार २३, काठमाडौं । नेकपा एमालेको जारी नवौं महाधिवेहनमा समूहगत प्रस्तुतिकरणका क्रममा एउटा टोलीका नेता महेश बस्नेतले बामदेब गौतमको कडा कटाक्ष गरेका छन् ।
टोली नेताका रुपमा बोल्नेक्रमा बस्नेतले गौतम प्रति इंगित भगर्दै भने–हिजो पार्टी ठूलो हँदा पार्टी विभाजन गराएर अर्को पार्टी बनाएर जाने र अहिले फेरी त्यहि पार्टीमा फर्केर आएपछि नेता हुन खोज्ने प्रवृति पार्टीभित्र मौलाएको छ ।’ यस्तो प्रबृतिले पार्टीलाई नोक्सान मात्र पुर्याउने उनको भनाई थियो ।
अध्यक्षका प्रत्यासी ओली समूहका भित्रिया भनेर चिनिने बस्नेतले गौतममाथि गरेको यस्तो कटाक्षले सो समूहमा तरंग ल्याएको बताईएको छ । जबकि, अहिले गौतम स्वयं ओलीलाई नेता बनाउन लागेका छन् । स्मरण रहोस्, यसअघि प्रतिनिधि चयनमा पनि प्यूठानमा ओली समूहले गौतमका कार्यकर्तालाई जिल्ला सदरमुकाम प्रबेशमै निषेध गरेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply