उत्खनन्
शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द
७ माघ २०७८, शुक्रबार ०७:१०७ माघ, काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि...
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
२ माघ २०७८, आईतवार ०७:३९२ माघ,काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि सोमबार दिउँसो १ बजे बस्ने गरी...
सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्षलाई दलियाे मोसो
३० पुष २०७८, शुक्रबार १२:५१३० पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले मोसो दलेका छन् । शिक्षा मन्त्रालयमा...
माधव नेपाललाई कोरोना संक्रमण पुष्टि
२७ पुष २०७८, मंगलवार ०९:१०२७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको...
शिक्षामन्त्री पौडेल पनि आइसोलेसनमा
२६ पुष २०७८, सोमबार ०८:४९२६ पुस, काठमाडौं । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आइसोलेसनमा बसेका छन् ।...
नेपाल प्रहरीका २६ एसएसपीको सरुवा
२३ पुष २०७८, शुक्रबार ०२:०८२३ पुस, काठमाडौं । नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जनपद...
ओलीलाई भेट्न बालकोट पुगे रामचन्द्र पौडेल
२१ पुष २०७८, बुधबार १४:३६२१ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ...
नेकपा एसका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश
१९ पुष २०७८, सोमबार ०१:५०१९ पुस, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा फर्किएका छन् ।...
प्रचण्डको बलमा संविधानसभामा गएका हौं : प्रधानमन्त्री देउवा
११ पुष २०७८, आईतवार १४:२७काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बलमा संविधानसभामा गएको बताएका छन् । नेकपा माओवादी केन्द्रको...
प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव : ओलीजी आउनु भएन, हामी नै बालकोट जाऊँ
१० पुष २०७८, शनिबार १०:४९काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालकोट...
न्यायाधीश मीरा खड्काको स्पष्टीकरण : मैले जन्ममितिमा सच्याएको छैन, न्याय परिषदको त्रुटी हो
९ पुष २०७८, शुक्रबार ०८:०५९ पुस, काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश मीरा खड्काले आफ्नो जन्म मिति फरक-फरक नरहेको स्पष्ट पारेकी छन्...
एमालेको लुम्बिनी प्रदेश अधिवेशन माघ ८मा
६ पुष २०७८, मंगलवार ०५:३१६ पुस, काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगन्जमा हुने भएको छ। सोमबार...