अर्थतन्त्र Archives - Page 21 of 30 - ebudhabar.com - Different taste of news, views & analysis.
२१ आरोप, २१ जवाफ
११ मंसिर २०७६, बुधबार ०६:२१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनको अवसर पारेर हालै सार्वजनिक गरेको अपिलमा ‘कम्युनिस्ट सरकारको २१ महिना २१ असफलता’...
कित्ताकाट रोकिएपछि जमिन खण्डीकरण झनै पाँच गुणाले बढ्यो ।
४ भाद्र २०७६, बुधबार ०१:४६
काठमाडौं । सरकारले दुई वर्षदेखि जग्गाको कित्ताकाटमा अंकुश लगाउने निर्णय गरेपनि त्यसयता खण्डीकरण अझ व्यापक रूपमा बढेको छ...
नयाँ आर्थिक वर्षका नयाँ करका दायरा
१५ श्रावण २०७६, बुधबार ०३:२८
काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि कर छुटको सीमा हेरफेर गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधयेक...
नेकपामा कहाँ कसलाई जिम्मेवारी ?
८ श्रावण २०७६, बुधबार ०२:०९
काठमाडौं । गत आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा),...
यी मन्त्रालय मिच्दै छन् कानुन
१ श्रावण २०७६, बुधबार ०४:२९
प्रत्यायोजित व्यवस्थापन समितिद्धारा लगामको प्रयास काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आगामी...
रूपचन्द्र विष्ट ः व्यक्ति एक, व्यक्तित्व अनेक
११ असार २०७६, बुधबार ०६:४०
उत्तरी मकवानपुरको घर्तीखोलामा सैनिक परिवारमा जन्मिनुभएका थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्ट सचेत विद्रोही मात्रै हुनुहुन्नथ्यो, सच्चा जनप्रतिनिधि पनि...
ढुकुटीको पैसा असुल्न लज्जास्पद धम्की
२९ जेष्ठ २०७६, बुधबार ०५:२३
काठमाडौं । ४ नम्मर प्रदेश प्रमुख तथा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुवरकी श्रीमती सीता प्रसाईं कुँवर संलग्न ढुकुटीको खेलको जालो...
रातारात यिनको नाम काटकुट
२१ बैशाख २०७६, शनिबार ०८:५०
काठमाडौं । केन्द्रमा पार्टी एकता भएको ११ महिनापछि नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको दिन पारेर यही वैशाख ९ गते...
टेलिकमको भ्वाइस सेवा ः सस्तोदेखि निःशुल्क कलसम्म
४ बैशाख २०७६, बुधबार ०६:०८
करिव २० वर्षअघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन् तर आज बाटोमा निस्केर सोध्ने हो...
अप्टिकल फाइबर र फोरजी सेवामा आक्रामक बन्दै नेपाल टेलिकम
२७ चैत्र २०७५, बुधबार ०८:२२
काठमाडौं । नेपाल टेलिकमले आगामी वर्षभित्र सबैतिर फोरजी सेवा पु¥याउनुका साथै सबै अप्टिकल फाइबर बिछ्याउने भएको छ ।...
राष्ट्रिय गौरवका आयोजना किन अन्योलमा पर्दै छन् ?
२० चैत्र २०७५, बुधबार ०४:५५
काठमाडौं । सरकारले उच्च प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याएका राष्ट्रिय गौरवका आयोजनाहरूको सन्तोषजनक प्रगति नभएको देखाएको छ । विभिन्न...
समाज कल्याण सुधारको प्रयास सार्थक होला त ?
२९ फाल्गुन २०७५, बुधबार १३:१४
काठमाडौं । विवादको घेरामा रहेको समाज कल्याण परिषद् सुधारका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले...