अर्थतन्त्र
धार्मिक पर्यटनको गन्तव्य बन्दैे सर्वसिद्धेश्वर गुफा
२ मंसिर २०७३, बिहीबार ०५:२०सिन्धुली । बालाजोर गाविसको सिम्लेमा रहेको सर्वसिद्धेश्वर महादेव गुफा केही वर्षयता आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको गन्तव्य बन्दै...
हेभी इक्विपमेन्टको अध्यक्षमा कुँवर
२ मंसिर २०७३, बिहीबार ०५:१३काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको पहिलो अधिवेशनले ताराबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।...
चिनिया जहाज दोस्रो लाउडा भएका छन्
१० कार्तिक २०७३, बुधबार ०७:०७० झन्डै एक महिना भयो तपार्इं युनियनको अध्यक्ष निर्वाचित हुनुभएको, युनियनलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ? –साथीहरूले हामीप्रति...
ग्लोबल आइएमईले १६ प्रतिशत लाभांश दिने
५ आश्विन २०७३, बुधबार ०६:५८काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड २२ लाख २३ हजार ९ सय...
राज्यले व्यवस्थित तरिकाले काम लगाउन सकेको छैन
२९ भाद्र २०७३, बुधबार ०६:५४० तपाईं आबद्ध संघले स्वास्थ्यकर्मीहरूका हकहितका लागि के काम गरिरहेको छ ? – हाम्रो संघ स्वास्थ्यकर्मीहरूको साझा टे«ेड...
चौथोपटक पनि ठूलो करदाता बन्दै एनसेल
१९ भाद्र २०७३, आईतवार ०८:०६काठमाडौं । लगातार तीनपटक सर्वोत्कृष्ट करदाताको उपाधि हात पारिसकेको एनसेलले चौथौपटक पनि यो उपाधि हात पार्ने निश्चित भएको...
सेटिङ मिलाएर रुस्लानमा लेबलिङ
१५ भाद्र २०७३, बुधबार ०४:४०काठमाडौं । नेपालमा अहिले सर्वाधिक बिक्री हुने रुस्लान भोड्का बजारमा नक्कली आवरणमा आउन थालेको छ । बोतल र...
बैरोका निर्देशकद्वारा असुली
१ भाद्र २०७३, बुधबार ०५:२७काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलको मलेसिया शाखाका प्रमुख रुद्र पौडेलका कारण उक्त कार्यालयको बदनाम भएको छ ।...
केही बर्षभित्रै कफी आयात प्रतिस्थापन हुन्छ
२६ श्रावण २०७३, बुधबार ०५:३६० बोर्डमा कार्यकारी निर्देशक भएर आएपछि के के काम गर्नुभयो ? – यो बोर्ड २०५० सालमा स्थापना भयो...
पेसाकर्मीहरूबीच अब एकता हुनैपर्छ
१७ चैत्र २०७२, बुधबार ०७:०४० स्थानीय निकाय कर्मचारी संघ स्थापना भएको यतिका वर्षपछि मात्र किन एकतातर्फ लागेको हो ? – हामीले संगठनको...
नयाँ ऐन आए सहकारी अभियान क्षतविक्षत हुन्छ
५ फाल्गुन २०७२, बुधबार ०७:५०० सिंगो सहकारी क्षेत्र अहिले आन्दोलनमा छ, आन्दोलनमै उत्रिनुपर्ने बाध्यता के रह्यो ? – अहिलेको सहकारी तथा गरिबी...
हरेक वर्ष बिक्रीदर बढ्दै गएको छ
२९ पुष २०७२, बुधबार ०८:३१नेपालको अटोमोबाइल क्षेत्रमा सिप्रदी ट्रेडिङको बेग्लै छाप रहेको छ । अधिकांश ग्राहकले सिप्रदीप्रति विश्वास र भरोसा राख्दै आएका...