सम्पादकीय Archives - Page 14 of 23 - ebudhabar.com - Different taste of news, views & analysis.
महाअभियोग अलपत्र नपारियोस्
१५ मंसिर २०७३, बुधबार ०८:२१
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अहिले बेवारिसेजस्तै बनेको छ । उक्त प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता भएको ४१ दिन...
शान्ति सम्झौताको एक दशक
८ मंसिर २०७३, बुधबार ०४:५२
राज्य सत्ता कब्जा गर्ने हेतुले सशस्त्र विद्रोहमा ओर्लिएको नेकपा (माओवादी) र प्रमुख राजनीतिक दलबीच बृहत् शान्ति सम्झौता भएको...
उपलब्धिहीन सय दिन
२ मंसिर २०७३, बिहीबार ०५:०२
नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व सम्हालेको सय दिन बितेको छ । प्रायः संसदीय...
प्रणव भ्रमणको अर्थ
२४ कार्तिक २०७३, बुधबार ०६:१२
नरेन्द्र दामोदर मोदी अपवादका पात्र साबित भए, जसले भारतको प्रधानमन्त्री भएपछि काठमाडौंका सडकमा नेपाली नागरिकहरूको स्वागत र अभिनन्दन...
महाभियोग पारित गर
१० कार्तिक २०७३, बुधबार ०६:५०
विगत केही वर्षयता नेपाली समाजमा लोकमानसिंह कार्की आतंकको पर्याय नै बनेका थिए । आफ्नो आलोचना गर्ने राजनीतिक शक्ति,...
निकासको ढोका खुल्ने अपेक्षा
१२ आश्विन २०७३, बुधबार १०:४९
स्थानीय तहको पुनःसंरचना कार्य धेरै नै पेचिलो बन्दै गइरहेको परिप्रेक्ष्यमा प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले)...
संविधान जारी भएको वर्ष दिन – संविधान कार्यान्वयनमा जटिलता
५ आश्विन २०७३, बुधबार ०६:२४
नेपाली जनताले संविधान पाएको एक वर्ष बितेको छ । गत वर्ष असोज ३ गते लामो संघर्ष र अथक...
तीव्र दबाबबीच प्रचण्डको भारत–यात्रा
२९ भाद्र २०७३, बुधबार ०६:५८
केही दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा निस्किँदैछन् । प्रधानमन्त्री भएको एक महिना बितेलगत्तै एउटा अतिमहत्वपूर्ण छिमेकी...
गतिशून्य सरकारका बाध्यता
२२ भाद्र २०७३, बुधबार ०५:५७
नेपाली कांग्रेससँग भएको सहमतिमा इमानदार देखियो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले अब आठ महिना सत्तामा ढलिमली...
अत्यासलाग्दो सडक दुर्घटना
१५ भाद्र २०७३, बुधबार ०४:४२
विगत केही महिनायता बढ्दो सडक दुर्घटनाले धेरै प्रश्नचिह्न उठाएको छ । काभे्र, चितवन, अर्घाखाँचीमा भएका भयावह यातायात दुर्घटनाले...
सत्तासाग स्वाधीनता नसाटियोस्
८ भाद्र २०७३, बुधबार ०५:५६
गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूत बनेर भारत भ्रमणमा गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि ६ दिने...
यथाशक्य चााडो निर्वाचन कानुन बनाऊ
१ भाद्र २०७३, बुधबार ०४:५५
संविधानत: ०७४ माघसम्ममा गाउा तथा नगरपालिका, प्रदेश र केन्द्रको चुनाव गरिसक्नुपर्ने हुन्छ । यदि त्यो समयमा चुनाव नगर्ने...