स्थानीय तह निर्वाचन २०७९
रोल्पाका दश वटै स्थानीय तहमा एमालेले टुङ्ग्यायो उमेद्वारी
११ बैशाख २०७९, आईतवार ०९:४१११ वैशाख, रोल्पा । नेकपा एमाले रोल्पाले उमेदवारको टुंगो लगाएको छ । पार्टी जिल्ला कमिटी वैठकले दश वटै...
कञ्चनपुरका ९ वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार
११ बैशाख २०७९, आईतवार ०९:३५११ वैशाख, धनगढी । नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । एमाले सुदूरपश्चिम...
पाल्पामा एमालेले टु्ंग्यायो सबै पालिकाको उम्मेद्वार
११ बैशाख २०७९, आईतवार ०९:०२११ वैशाख, पाल्पा । नेकपा एमाले पाल्पाले १० वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेद्वार टुंगो लगाएको छ...
एमालेले टुंग्यायो कैलालीमा ११ पालिकाका उम्मेदवार
११ बैशाख २०७९, आईतवार ०९:००११ वैशाख, धनगढी । नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ । केन्द्रीय सचिवालय...
काठमाडौं महानगरमा विवेकशील साझा पार्टीको उम्मेदवारी दर्ता
११ बैशाख २०७९, आईतवार ०८:२४११ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ । आइतबार...