स्थानीय तह निर्वाचन २०७९
काठमाडौंका पालिकाहरुमा एमालेका मेयर र उपमेयरका उम्मेदवारहरू
१२ बैशाख २०७९, सोमबार १०:३५१२ वैशाख, काठमाडौं । एमालेले काठमाडौंका १ महानगरपालिका र १० नगरपालिकाका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएसँगै...
भरतपुर महानगरको मेयरमा रेनु दाहालको मनोनयन दर्ता
१२ बैशाख २०७९, सोमबार १०:३०१२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन्...
काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहले गराइन् मनोनयन
१२ बैशाख २०७९, सोमबार १०:१६१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छन् । सोमबार...
स्थानीय निर्वाचन २०७९ अपडेट : १८,७४२ उम्मेदवारी दर्ता
१२ बैशाख २०७९, सोमबार १०:०३स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । चुनावका लागि देशभरका...
एमालेले जनकपुर र जीतपुर सिमराको मेयर उपमेयर लगायो टुंगो
१२ बैशाख २०७९, सोमबार १०:००१२ वैशाख, काठमाडौं । नेकपा एमालेले धनुषाको जनकपुर उपमहानगर र बाराको जीतपुर सिमराको मेयर उपमेयरको टुंगो लगाएको छ...
वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगीको उम्मेदवारी दर्ता
१२ बैशाख २०७९, सोमबार ०९:५६१२ वैशाख, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताको जुलुससहित...
भरतपुरको मेयरमा एमाले उम्मेदवार सुवेदीले दर्ता गराए मनोनयन
१२ बैशाख २०७९, सोमबार ०९:३३१२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।...
पोखराको मेयरको टिकट पाएपछि कृष्ण थापाले दिए प्रदेश सभा सदस्यबाट राजीनामा
१२ बैशाख २०७९, सोमबार ०६:४५१२ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले...
रोल्पाको माडी गाउँपालिकामा एमाले-कांग्रेसबीच गठबन्धन
१२ बैशाख २०७९, सोमबार ०६:४३१२ वैशाख, रोल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र...
प्युठानको झिमरूकमा एमाले र माओवादीबीच गठबन्धन
१२ बैशाख २०७९, सोमबार ०६:४०१२ वैशाख,काठमाडौं । प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने...
मनोनयनको पहिलो दिन १३ हजार ३८६ जनाले दर्ता गरे उम्मेदवारी
१२ बैशाख २०७९, सोमबार ०६:३५१२ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आव्हान गरिएको मनोनयन दर्ताको पहिलो दिन...
ललितपुरको मेयरमा कांग्रेसको उम्मेदवार चिरिबाबु महर्जन
१२ बैशाख २०७९, सोमबार ०६:२८१२ वैशाख, ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका...