र यो पनि
को–को बन्दै छन् नेकपामा पोलिटब्युरो ? पूर्वमाओवादीमा गुट मिलाउन सकस
११ बैशाख २०७६, बुधबार ०६:१४
काठमाडौं । जिल्ला एकीकरण टुंगिएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयन गर्ने गृहकार्य अघि...
गुलियो बेच्नेको तीतो हर्कत
११ बैशाख २०७६, बुधबार ०६:११
काठमाडौं । उच्च गुणस्तरका बिस्कुट, कुकिज र पव उत्पादन गर्दै आइरहेको खजुरीको कम्पनीले केही मजदुरलाई निष्कासन र निलम्बन...
यी कम्पनीको बैंक खाता रोक्का गरिँदै
११ बैशाख २०७६, बुधबार ०५:३९
काठमाडौं । मूल्य अभिवृद्धि कर भ्याट तथा आयकर गरी २१ करोड रुपैयाँ नतिर्ने ६ व्यावसायिक फर्ममाथि कर कार्यालयले...
महासचिव पौडलद्वारा चीनमा अध्ययन केन्द्र उद्घाटन
४ बैशाख २०७६, बुधबार ०५:५७
काठमाडौं । चीन भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले आइतबार चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान...
सशस्त्र प्रहरीमा पोसाकको रकम फ्रिज
४ बैशाख २०७६, बुधबार ०५:४५
काठमाडौं । सशस्त्र प्रहरीले ३७ हजार कर्मचारीका लागि पोसाक किन्न विनियोजन भएको बजेट नै फ्रिज भएपछि सशस्त्र प्रहरी...
राजदूत नियुक्तिमा ढिलाइ
४ बैशाख २०७६, बुधबार ०५:४३
काठमाडौैं । पाँच देशमा राजदूत खाली भएको चार महिना बित्न लाग्दा समेत सरकारले अझै राजदूत नियुक्त गर्न सकेको...
प्रधानमन्त्रीद्वारा भेरी–बबई डाइभर्सनको सुरुङ ब्रेक थ्रु
४ बैशाख २०७६, बुधबार ०५:२९
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको सोमबार ‘ब्रेक थ्रु’...
सेनाको रासनमा करोडौं घोटाला
२७ चैत्र २०७५, बुधबार ०७:२२
काठमाडौं । ठेक्का प्रकरणमा नेपाली सेनाजस्तो गरिमामय संस्था गम्भीर विवादमा परेको छ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको पालामा सेटिङबाट...
आईजीलाई नैतिक संकट
२७ चैत्र २०७५, बुधबार ०७:२०
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल गम्भीर नैतिक संकटमा परेका छन् । आफूले पछिल्लोपटक गरेको डीएसपी बढुवालाई...
नेता नेपाल डिस्चार्ज
२७ चैत्र २०७५, बुधबार ०७:१८
काठमाडौं । अस्वस्थ भई शिक्षण अस्पताल भर्ना हुनुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल हिजो डिस्चार्ज भएका छन् ।...
डाक्टरको यस्तो व्यापार ?
२० चैत्र २०७५, बुधबार ०५:०६
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका एक हाकिमले कार्यालयलाई दलालको अखडामा...
मातृकाको मनै भरंग
२० चैत्र २०७५, बुधबार ०५:०५
काठमाडौं । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीसँग चित्त नबुझे वा मतभेद भए मन्त्रीहरूले सहज रूपमा पद त्याग गर्नु नै उपयुक्त...