र यो पनि
खोलाछेउमा मन्त्री स्थापित बरालिँदा
३० जेष्ठ २०७५, बुधबार ०५:०१
काठमाठौं । प्रायः चिसो मौसम रहने काठमाडौंमा समेत अहिले ह्वात्तै गर्मी बढेको छ । झन् भित्री मधेस हेटौंडामा...
उपाध्यक्ष पन्ध्र दिनदेखि क्यानडामै मस्त
३० जेष्ठ २०७५, बुधबार ०५:००
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले लुम्बिनीको विकासमा भन्दा पनि व्यक्तिगत स्वार्थ पूरा गर्न सक्रियता देखाएपछि...
कामु प्रधानन्यायाधीशलाई एनजीओ–आईएनजीओ प्यारोे
२३ जेष्ठ २०७५, बुधबार ०४:२०
(दीपकराज जोशीको फोटो) काठमाडौं । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, न्यायपालिकाजस्ता अति संवेदनशील स्थानमा दातृ निकाय, आईएनजीओ र एनजीओहरूको...
५० विदेशी कम्युनिस्ट नेता काठमाडौंमा
१६ जेष्ठ २०७५, बुधबार ०५:१६
काठमाडौं । कार्ल माक्र्स द्विशतवार्षिकीका अवसरमा माक्र्सवादबारे विमर्श गर्न १५ देशका डेढ दर्जनभन्दा बढी कम्युनिस्ट पार्टीका ५० जना...
जलविद्युत्को अनुमतिपत्रमा घोटाला
१६ जेष्ठ २०७५, बुधबार ०५:१५
काठमाडौं । विद्युत् विकास विभागले जारी गरेको हुम्लाका दुई जलविद्युत् आयोजना हुम्ला कर्णाली एक र हुम्ला कर्णाली दुई...
सरकारी कागजातमै यस्तो लापरबाही
१६ जेष्ठ २०७५, बुधबार ०५:१४
काठमाडौं । सरकारी कागजात र परिचयपत्रहरूमा शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिनुपर्ने हो । त्यहाँ भएको ससाना गल्तीले पनि दीर्घकालसम्म...
गुरुहरू नै सिन्डिकेटमा दत्तचित्त
९ जेष्ठ २०७५, बुधबार ०६:०७
काठमाडौं । पाँच वर्षअघि सुरु भएको सेमेस्टर प्रणाली त्रिभुवन विश्वविद्यालयको सिन्डिकेटको कारण विवादमा पर्न पुगेको छ । २०७०...
डोलिन्द्रको पुरस्कारको नौटंकी
९ जेष्ठ २०७५, बुधबार ०६:०४
काठमाडौं । साझा प्रकाशनका कर्मचारीहरूले तलब नपाएको नौ महिना बितिसक्यो । तर, अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले भने...
चार मेसिन किन्दा २० लाख झ्वाम
९ जेष्ठ २०७५, बुधबार ०६:०२
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी–निर्देशक डा. वैद्यनाथ महतोले आफ्नो पद धरापमा पर्न थालेपछि कमाउ...
अखिलमा केटाकेटी शैली
२७ बैशाख २०७५, बिहीबार ०७:३५
काठमाडौं । अनेरास्ववियुमा केही पदाधिकारीले केटाकेटी शैली प्रस्तुत गरेपछि भद्रगोल भएको छ । महासचिव ऐन महरले संगठन सञ्चालनसम्बन्धी...
एसपी सरुवामा गृहमन्त्री थापा र उपराष्ट्रपति पुत्रको सेटिङ बदनामहरूले पाए महŒवपूर्ण जिल्लाको इन्चार्ज
२७ बैशाख २०७५, बिहीबार ०७:२७
काठमाडौं । नेपाल प्रहरीले वैशाख २३ मा निकालेको ७९ एसपीको सरुवामा रक्तचन्दन तस्करीमा मुछिएकादेखि लागूऔषध प्रकरणमा निलम्बनमा परेकाहरूलाई...
भद्रगोलमै सकियो बुद्ध जयन्ती
१९ बैशाख २०७५, बुधबार ११:३१
काठमाडौं । निकै होहल्ला गरिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्ती अस्तव्यस्त र भद्रगोल तरिकाले समापन भएको छ...