र यो पनि
नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति
२४ बैशाख २०८०, आईतवार ०७:००
२४ वैशाख, काठमाडौं । राष्ट्रपति कार्यालयमा रोकिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे राष्ट्रपति रामचन्द्र...
५४ तोला सुुन र ७ लाख भारुसहित दम्पती पक्राउ
२३ बैशाख २०८०, शनिबार ११:४६
२३ वैशाख, मोरङ । मोरङ प्रहरीले विराटनगरबाट ५४ तोला सुन, आठ किलो चाँदी र साढे सात लाख रूपैयाँ...
नक्कली शरणाार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको स्पष्टीकरण, त्यसमा म संलग्न छैन
२३ बैशाख २०८०, शनिबार ०७:०२
२३ वैशाख, काठमाडौं । नक्कली शरणाार्थी ठगी प्रकरणमा आफ्नो पनि नाम जोडेर समाचार आउन थालेपछि पूर्वगृहमन्त्री एवं नेपाली...
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु
२३ बैशाख २०८०, शनिबार ०१:४९
२३ वैशाख,इलाम । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर...
हेलिकप्टर दुर्घटनाका ३ जना घाइतेलाई काठमाडौं ल्याइयो
२२ बैशाख २०८०, शुक्रबार १०:०७
२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं...
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : दुई जना गम्भिर घाइते
२२ बैशाख २०८०, शुक्रबार ०८:५४
२२ वैशाख, संखुवासभा । संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन्...
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
२२ बैशाख २०८०, शुक्रबार ०८:०३
२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा...
सरकारमा सहभागिताबारे रास्वपाको निर्णायक बैठक बस्दै
२२ बैशाख २०८०, शुक्रबार ०४:१६
२२ वैशाख, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने / नहुने भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज...
खराब मौसमका कारण हवाई उडान प्रभावित
२१ बैशाख २०८०, बिहीबार ०७:३७
२१ वैशाख, काठमाडौं। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा...
मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिंदै
२१ बैशाख २०८०, बिहीबार ०२:३०
२१ वैशाख, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । पाण्डेले विश्वासको मत लिने गरी...
अर्थसचिवमा पोखरेल, तोयम राय उपराष्ट्रपति कार्यालय तानिए
२० बैशाख २०८०, बुधबार १४:३५
२० वैशाख, काठमाडौं । बजेट निर्माणको काम भैरहेको अर्थ मन्त्रालयमा सचिव हेरफेर भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले...
ललितपुर महानगरपालिका शिक्षा अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२० बैशाख २०८०, बुधबार ०९:२१
२० वैशाख, काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा...