२३ बैशाख २०८०, शनिबार ११:४६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
५४ तोला सुुन र ७ लाख भारुसहित दम्पती पक्राउ
२३ वैशाख, मोरङ । मोरङ प्रहरीले विराटनगरबाट ५४ तोला सुन, आठ किलो चाँदी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँसहित दुईठ जनालाई पक्राउ गरेको छ ।
को २ च १४९५ नम्बरको इको भ्याउनमा आउँदै गरेको समूहको साथबाट सुन र नगद बरामद भएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका, उनकी श्रीमती पुष्पा मुरारको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलले जानकारी दिएका छन् ।
बिनोद बिराटनगरस्थित केएल दुगढ कम्पनीका लेखापाल भएको बुझिएको छ । बरामद भएको सामानको मूल्य अञ्दाजी ९० लाख रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply