र यो पनि
नौं हजार नेपाली श्रमिक कोरिया जाँदै , जेठ २६ बाट परीक्षा सुरु हुने
१४ जेष्ठ २०७९, शनिबार ०३:५७१४ जेठ, काठमाडौं । दुई वर्षदेखि स्थगित कोरियन भाषाको परीक्षा १९ जे देखि ३ असारसम्म सञ्चालन हुने भएको...
पूर्व डीआइजी रञ्जन कोइराला पक्राउ
१३ जेष्ठ २०७९, शुक्रबार १४:०११३ जेठ,काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । श्रीमतीको कर्तव्य ज्यान मुद्दामा...
भरतपुरकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते
१३ जेष्ठ २०७९, शुक्रबार ११:१५१३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् । दाहाल सवार प्रदेश ३–०१–०२३...
मन्त्रीले बोलेको असंसदीय शब्द हटाउन सभामुखले गरे रुलिङ
१३ जेष्ठ २०७९, शुक्रबार ०९:५४१३ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी...
ओलीको भाषणलाई उद्योगमन्त्रीले स्तरहीन भन्दा संसद अवरुद्ध
१३ जेष्ठ २०७९, शुक्रबार ०६:०६१३ जेठ, काठमाडौं । विपक्षी दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले...
मेयर जितेपछि बालेनले भने, ‘काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौं’
१३ जेष्ठ २०७९, शुक्रबार ०६:०११३ जेठ, काठमाडौं । मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई...
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश
१२ जेष्ठ २०७९, बिहीबार १०:५५१२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । न्यायाधीशहरु हरिकृष्ण...
नीति कार्यक्रम चास्नीमा नडुवाएको जेरी जस्तो : ओली
१२ जेष्ठ २०७९, बिहीबार ०६:३५१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुबाएको...
गरुडा नगरपालिकाको मेयरमा एमाले विजयी
१२ जेष्ठ २०७९, बिहीबार ०१:५०१२ जेठ, काठमाडौं । रौतहटको गरुडा नगरपालिकामा एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित...
एमाले संसदीय दलको बैठक बस्दै
११ जेष्ठ २०७९, बुधबार ०९:३०११ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाएको छ...
रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा
११ जेष्ठ २०७९, बुधबार ०७:३०११ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा...
नीति तथा कार्यक्रम सपना र गन्तव्यविहीन : भट्टराई
१० जेष्ठ २०७९, मंगलवार १३:३४१० जेठ, काठमाडौं । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश...