मुख्य समाचार Archives - Page 111 of 327 - ebudhabar.com - Different taste of news, views & analysis.
योजना आयोगको सदस्यमा सुशील ज्ञवालीसहित ३ जना नियुक्त
१६ माघ २०७९, सोमबार १२:१९
१६ माघ, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ३ सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले सशील ज्ञवाली,...
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
१६ माघ २०७९, सोमबार १०:२९
१६ माघ,काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन...
राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय
१६ माघ २०७९, सोमबार ०८:१४
१६ माघ, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको चुनाव...
एमाले अध्यक्ष ओली र अमेरिकी उपमन्त्री नुल्याण्डबीच भेटवार्ता
१६ माघ २०७९, सोमबार ०८:१२
१६ माघ, काठमाडौँ । नेपालको दुई दिने भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज (सोमबार) नेकपा...
देउवा र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता
१६ माघ २०७९, सोमबार ०६:४२
१६ माघ, काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता...
सहिदहरुको सम्मानमा प्रधानमन्त्रीद्वारा पुष्पगुच्छा अर्पण
१६ माघ २०७९, सोमबार ०४:४७
१६ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न...
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे मेयर बालेन्द्र
१६ माघ २०७९, सोमबार ०३:४१
१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका...
सूचना वर्गीकरणकाे निर्णयबारे प्रधानमन्त्रीले सरोकारवालासँग छलफल गर्ने
१५ माघ २०७९, आईतवार १२:१६
१५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्ने भएका...
बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल
१५ माघ २०७९, आईतवार ११:३७
१५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका...
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने
१५ माघ २०७९, आईतवार ०८:२२
१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले...
रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र
१५ माघ २०७९, आईतवार ०८:१८
१५ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक ठहर रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। २०५० सालमा...
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
१५ माघ २०७९, आईतवार ०७:१२
१५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने...