मुख्य समाचार
एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन : योगेश भट्टराई
१४ असार २०८०, बिहीबार १३:२११४ असार, इलाम । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमाले र एमाले नेतृत्वलाई हमला गरेर...
मोर्चाहरूको हारले युद्धको हार हुँदैन, एमाले पराजित छैन : ओली
१४ असार २०८०, बिहीबार १०:५४१४ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक पार्टीहरुको जिम्मेवारी र काम समाजलाई...
२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, टिपर र ट्यांकर व्यवसायी आन्दोलित
१४ असार २०८०, बिहीबार ०८:१४१४ असार, काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, टेम्पो, निलो माइक्रो, ट्रक र ट्याङ्कर...
विद्यार्थी गुरुकाे ढाड खुस्काउँछ, सरकार मुद्दा फिर्ता लिन्छ : अध्यक्ष ओली
१४ असार २०८०, बिहीबार ०६:४११४ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट...
आज विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
१४ असार २०८०, बिहीबार ०४:३६१४ असार,काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज (बिहीबार) विश्वासको मत लिँदैछन्। माओवादीले सरकार छाडेपछि सरकार अल्पमतमा...
समलिंगी विवाह दर्ता गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश
१३ असार २०८०, बुधबार १३:०५१३ असार, काठमाडौँ । सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको...
संसदमा बजेटमाथि पहिलोपल्ट मतदान : बहुमतले पारित
१३ असार २०८०, बुधबार ११:५४१३ असार,काठमाडौँ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को बजेट पारित भएको छ । बजेट बहुमतका आधारमा...
खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत
१३ असार २०८०, बुधबार ०९:१३१३ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको...
प्रतिनिधिसभाको बैठक बस्दै : बजेट पारितका लागि प्रस्ताव पेस हुँदै
१३ असार २०८०, बुधबार ०३:२०१३ असार, काठमाडौं । सरकारले आज (बुधबार) बजेट पारितका लागि संसदमा पेस गर्दैछ । जेठ १५ गते संसद्को...
राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त
१२ असार २०८०, मंगलवार १३:०११२ असार, काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले...
चिनियाँ खर्बपति ज्याक मा काठमाडौंमा
१२ असार २०८०, मंगलवार १०:०४१२ असार, काठमाडौं । अलिवावाका संस्थापक ज्याक्मा काठमाडौं आइपुगेका छन् । विशेष विमानबाट भर्खरै ज्याक्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
ललिता निवास प्रकरण : मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ
१२ असार २०८०, मंगलवार ०७:१३१२ असार,काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणका थप चार आरोपी पक्राउ परेका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक...