समाचार
बलात्कार घटनामा हदम्याद हटाउन माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
१६ जेष्ठ २०७९, सोमबार ०९:३८
१६ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता...
जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं
१६ जेष्ठ २०७९, सोमबार ०३:१६
१६ जेठ, काठमाडौं । तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले...
सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई स्थगित : नेपाली सेना
१५ जेष्ठ २०७९, आईतवार १३:४९
१५ जेठ, काठमाडौं । नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार...
विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन
१५ जेष्ठ २०७९, आईतवार १२:३९
१५ जेठ, काठमाडौं । सरकारले विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन...
शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट
१५ जेष्ठ २०७९, आईतवार १२:२९
१५ जेठ, काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन...
औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड विनियोजन
१५ जेष्ठ २०७९, आईतवार ११:३७
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ...
कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन
१५ जेष्ठ २०७९, आईतवार १०:५७
काठमाडौं । सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदको...
सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि
१५ जेष्ठ २०७९, आईतवार १०:५१
१५ जेठ, पोखरा । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ...
सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न गृहमन्त्रीको निर्देशन
१५ जेष्ठ २०७९, आईतवार ०७:५५
१५ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले तारा एयरको सम्पर्कविहीन विमान खोजी तीब्र पार्ने सुरक्षा निकायलाई निर्देशन दिएका...
सम्पर्कविहीन भएको जहाजको खोजीमा हेलिकोप्टर परिचालन
१५ जेष्ठ २०७९, आईतवार ०६:१५
१५ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।...
आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिंदै
१५ जेष्ठ २०७९, आईतवार ०२:३५
१५ जेठ, काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री...
गणतन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना सन्देश : सबल राष्ट्र निर्माण वास्तविक कार्यभार
१५ जेष्ठ २०७९, आईतवार ०२:२२
१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको...