समाचार
जाजरकोट भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति
२४ कार्तिक २०८०, शुक्रबार ०९:१८
२४ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ६२ हजार...
मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
२४ कार्तिक २०८०, शुक्रबार ०३:५३
काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर १४ गतेदेखि मध्यपहाडि(पुष्पलाल) लोकमार्ग यात्रा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ...
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
२४ कार्तिक २०८०, शुक्रबार ०३:३८
२४ कात्तिक, काठमाडौं । यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको...
काठमाडौंमा गर्ने भनिएको जनप्रदर्शन स्थगित गर्ने माओवादी केन्द्रको निर्णय
२० कार्तिक २०८०, सोमबार ०५:१२
२० कात्तिक, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले आगामी मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन...
जाजरकोट भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते, ३७७० घरमा क्षति
१९ कार्तिक २०८०, आईतवार ०८:४६
काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ ।...
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
१९ कार्तिक २०८०, आईतवार ०३:३६
१९ कात्तिक,काठमाडौं । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा...
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा
१८ कार्तिक २०८०, शनिबार ०३:२३
१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र पुगेका छन्...
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
१७ कार्तिक २०८०, शुक्रबार ०७:००
१७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलमा कुटाकुट तथा हात हालाहाल गर्ने दुई पाइलटलाई...
रिगलको कैद माफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश
१६ कार्तिक २०८०, बिहीबार १०:३५
१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई पुन: पक्राउ गर्न आदेश दिएको छ...
संसदको वर्षे अधिवेशनको आज अन्तिम बैठक
१६ कार्तिक २०८०, बिहीबार ०३:०९
१६ कात्तिक, काठमाडौँ । सरकारले संसदको जारी वर्षे अधिवेशन आज अन्त्य गर्ने तयारी गरेको छ । संसद सचिवालयका...
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
१५ कार्तिक २०८०, बुधबार १०:५१
१५ कात्तिक, काठमाडौं । सोमबार दिउँसो कलैया उपमहानगरपालिका–६ मा शिक्षक रुपेश सर्राफमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा...
प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
१५ कार्तिक २०८०, बुधबार १०:४३
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेको चियापान कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायत विभिन्न राजनीतिक दलका नेताहरूको पुग्ने क्रम...