चक्रपथ
स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
४ चैत्र २०७८, शुक्रबार ०९:५६४ चैत, काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।...
भेरी नदीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
४ चैत्र २०७८, शुक्रबार ०७:०५४ चैत्र, सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव भेटिएको छ ।...
नागरिकता अध्यादेशविरुद्धका मुद्दामा संवैधानिक इजलासमा तोकियो सुनुवाइ
२ चैत्र २०७८, बुधबार ०७:०५२ चैत,काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्धका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ तोकेको छ । सर्वोच्चले बुधबारका लागि यसअघि...
नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’ मा हस्ताक्षर
१ चैत्र २०७८, मंगलवार ०७:३७१ चैत, काठमाडौं । नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ ।...
काठमाडौं आइपुगे साउदी राजकुमार फैसल बिन फहरान
३० फाल्गुन २०७८, सोमबार ०९:३७३० फागुन, काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आइपुगेका छन् ।...
साउदीका विदेशमन्त्री आज नेपाल आउँदै
३० फाल्गुन २०७८, सोमबार ०२:४६३० फागुन, काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउदैछन् । नेपालका...
भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
२९ फाल्गुन २०७८, आईतवार ०२:०२२९ फागुन, वीरेन्द्रनगर । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका-११ रामघाटस्थित...
दुई जना प्रहरी निरीक्षकलाई सेवाबाट हटाउने गृहको चेतावनी
२६ फाल्गुन २०७८, बिहीबार ०२:४४२६ फागुन, काठमाडौं । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी...
रंगेलीका मेयर र उपमेयर एमाले प्रवेश
२५ फाल्गुन २०७८, बुधबार ०९:४२मोरङ । एमाले अध्यक्ष केपी ओलीले मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल एमाले प्रवेश...
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै
२४ फाल्गुन २०७८, मंगलवार ०२:०६२४ फागुन, काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष...
स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको हुने
२३ फाल्गुन २०७८, सोमबार ११:२८२३ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ । निर्वाचन...
सांसद मोहन बानियाँ निलम्बित
२२ फाल्गुन २०७८, आईतवार ०९:०४२२ फागुन, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको...