चक्रपथ
एमसीसी अनुमोदन गरेको विरोधमा ८ राजनीतिक दलको प्रदर्शन
२० फाल्गुन २०७८, शुक्रबार ०९:११२० फागुन, काठमाडौं । संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले...
माओवादी केन्द्रको आजबाट केन्द्रीय कमिटी बैठक बस्दै
२० फाल्गुन २०७८, शुक्रबार ०२:०८काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बाट शुरु हुने भएको छ । आजदेखि...
पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटियो
१९ फाल्गुन २०७८, बिहीबार ०८:०७१९ फागुन, गुल्मी । गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ । जिल्लाको मुसिकोट नगरपालिका-५ बरारुख भन्ने...
जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने
१८ फाल्गुन २०७८, बुधबार ०८:१९१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन...
एमसीसीबारे एमालेको प्रतिक्रिया – सत्ता गठबन्धनको दाेहोरो चरित्र उदाङ्गियो
१७ फाल्गुन २०७८, मंगलवार ०८:०९१७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको...
स्वास्थ्यमन्त्री र मुख्य सचिवले गरे अङ्गदानको घोषणा
१५ फाल्गुन २०७८, आईतवार ०७:३९१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अङ्गदान गर्ने घोषणा...
युक्रेन छाड्दै नेपाली, धेरैजसो पोल्याण्ड गए, केही स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश
१५ फाल्गुन २०७८, आईतवार ०२:२०१५ फागुन, काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित...
प्रचण्डलाई बाबुरामको आग्रह : एमसीसीमा साथ दिनुस्, कि सरकार छाड्नुस्
१४ फाल्गुन २०७८, शनिबार १०:१३१४ फागुन, काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित...
सत्ता र कुर्सीका लागि एमसीसी पास गर्न खोजिँदैछ : भीम रावल
१३ फाल्गुन २०७८, शुक्रबार १२:१७१३ फागुन, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको...
बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन शुरु, सुरक्षा व्यवस्था कडा
१२ फाल्गुन २०७८, बिहीबार ०७:३०१२ फागुन, काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध विरोध प्रदर्शन शुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा...
प्रधानमन्त्री एमालेसँग समीकरण गर्न स्वतन्त्र हुनुहुन्छ : झलनाथ खनाल
११ फाल्गुन २०७८, बुधबार ११:४७११ फागुन,काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसँग समीकरण...
तारिख गुजारेपछि लुम्बिनी प्रदेशकी कृषिमन्त्री रायमाझीको गुम्यो सांसद पद
११ फाल्गुन २०७८, बुधबार ०७:१९११ फागुन, लुम्बिनी । लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त भएकी...