चक्रपथ
प्रधानमन्त्रीे युरोप भ्रमणमा
२९ जेष्ठ २०७६, बुधबार ०५:३६
काठमाडौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा छन् । उनी नौ...
पम्पमा ठग्ने गिरोह फेला
२२ जेष्ठ २०७६, बुधबार ०५:५४
काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोल पम्पमा नक्कली मेसिन राखेर ठगी गर्ने ठूलो गिरोह पत्ता लगाएको...
एयरपोर्ट सफाइमा व्यापक सुधार ः दक्ष जनशक्तिबाट चौबिसै घन्टा सेवा
१५ जेष्ठ २०७६, बुधबार ०७:१३
काठमाडौं । केही वर्षअघिसम्म हरेक महिनाजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइमा लापरबाही हुने गरेका समाचारहरू बग्रेल्ती आउने गरेकोमा पछिल्लो...
नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद
९ जेष्ठ २०७६, बिहीबार ०४:४८
काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष...
प्रसार्इंकै लागि यत्रो खातिरदारी
९ जेष्ठ २०७६, बिहीबार ०४:३३
काठमाडौं । मलेसिया मेडिकल प्रकरणले वैदेशिक रोजगार क्षेत्र तरंगित भइरहेको बेला वैदेशिक रोजगारका क्षेत्रमा राम्रो काम गरेको भन्दै...
स्थानीयमा पुगेन किताबको पैसा
४ बैशाख २०७६, बुधबार ०५:४६
काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो...
जनशक्ति नहुँदा उत्तरपुस्तिका अलपत्र
२७ चैत्र २०७५, बुधबार ०७:२८
काठमाडौं । जनशक्तिको टड्कारो अभाव देखिँदा एसईईको उत्तर पुस्तिका जाँच्ने कार्य समयमै सकिने सम्भावना कम देखिएको छ ।...
लैंगिक हिंसाविरुद्ध जनचेतामूलक कार्यक्रम
२० चैत्र २०७५, बुधबार ०४:५७
काठमाडौँ । समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार काठमाडौँ जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकले लैंगिक हिंसाविरुद्ध जनचेतामूलक कार्यक्रम...
चियाका नाममा कार्यकर्ताको ताँती
६ चैत्र २०७५, बुधबार ०८:१८
काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार...
आजाद–स्मृति दिवसमा प्रधानमन्त्रीले भने, ‘अब हामी द्रुत गतिमा जान्छौं’
१७ फाल्गुन २०७५, शुक्रबार ०७:४५
काठमाडौं । गणतन्त्रका ल्याउन लडेका सिन्धुलीका ऋषिराज देवकोटा ‘आजाद’लाई भिमानको जंगलमा पञ्चायत सरकारले क्रूरतापूर्वक हत्या गरेको खबर वर्तमान...
लेखापढी व्यवसायीलाई मर्यादित बनाउनुपर्ने
८ फाल्गुन २०७५, बुधबार ०३:१२
काठमाडौं । ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीले लेखापढी व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल लेखापढी...
ढुंगा खानी ‘बन्द गराउन’ प्रदेश सरकारलाई ध्यानाकर्षण
१ फाल्गुन २०७५, बुधबार ०४:२२
हेटौंडा । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले भीमफेदी गाउँपालिकामा रहेको सिमेन्ट ढुंगा खानी बन्द गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण...