चक्रपथ
नेकपा बैठकमा एक दर्जन एजेन्डा
२४ आश्विन २०७५, बुधबार ०३:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा एक दर्जन एजेन्डा प्रस्ताव भएको छ । महासचिव विष्णु...
लालीगुराँसले नयाँ क्षेत्रमा लगानी बढाउने
१७ आश्विन २०७५, बुधबार ०३:५३
काठमाडौं । ललितपुरस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले नयाँ क्षेत्रमा लगानी गर्ने भएको छ । संस्थाको २०औं वार्षिकोत्सवको अवसर...
सधैं विद्यार्थीको रोजाइमा रिट्ज कलेज
१० आश्विन २०७५, बुधबार १३:०८
काठमाडौं । शान्त वातावरण, व्यावहारिक तथा जीवनोपयोगी ज्ञानको लागि अत्याधुनिक सुविधासम्पन्न प्रयोगशाला र सैद्धान्तिक सिकाइका लागि दक्ष तथा...
सरुवामा चलखेलको आशंका
३ आश्विन २०७५, बुधबार ०६:३४
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय प्रमुखहरूको सरुवा गरिँदा तीव्र आर्थिक चलखेल भएको आशंका गरिएको छ । गएको...
संसद्मै हुने मनपरीको आवाजचाहिँ कहाँ उठाउने ?
२७ भाद्र २०७५, बुधबार ०४:१२
काठमाडौं । हैसियत नै नभएको व्यक्तिलाई फुक्त टिपेर कुनै ठूलो ओहदामा पु¥याइयो भने उसले त्यो ओहदाको स्तरलाई कतिसम्म...
दूरसञ्चार प्राधिकरणमा १५ भाइको भिडन्त
१३ भाद्र २०७५, बुधबार ०३:५१
कसले मार्ला बाजी ? काठमाडौं । दूरसञ्चार र सुचना प्रविधि क्षेत्रको एक मात्र अधिकारसम्पन्न नियामक निकाय नेपाल दूरसञ्चार...
कर्मचारी समायोजनमा सचिव–सहसचिव वाधक पुस मसान्तसम्म सक्ने मन्त्रीको योजना
६ भाद्र २०७५, बुधबार ०५:२९
काठमाडौं । सरकारले समयमै निजामती कर्मचारीहरुको समायोजन प्रक्रिया थालनी गर्न नसक्दा समस्या जटिल बन्दै गएको छ । संघीय...
प्रदेश र जिल्ला एकीकरण ः कतै सर्वसम्मत, कतै भाँडभैलो
६ भाद्र २०७५, बुधबार ०५:२७
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपाको जन्म भएको अस्ति आइतबार तीन महिना...
वैकल्पिक ऊर्जामा कार्यकारीका लागि दौडधुप तीव्र
३० श्रावण २०७५, बुधबार ०७:११
काठमाडौं । दर्जनौं दातृ संस्थाहरूको अर्बौं रकम ब्रह्मलुट गर्ने संस्था वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रमुख हुन तीव्र दौडधुप...
सरकारको बाटोमा अदालतको तगारो
२३ श्रावण २०७५, बुधबार ०७:०९
काठमाडौं । दुई तिहाइ बहुमत प्राप्त स्थिर सरकारलाई आफ्नो ढंगले काम गर्न अदालतले पटकपटक तगारो लगाएको छ ।...
जीपीको बैठक नौ महिनासम्म किन बसेन ?
१६ श्रावण २०७५, बुधबार ०७:१३
काठमाडौं । गणतन्त्र स्थापनापछि मुलुककै अभिभावक बनेका दिवंगत गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको संस्था आफैं भने अभिभावकविहीन बन्न...
प्राधिकरणको प्रमुखमा दुई खनालको नजर
९ श्रावण २०७५, बुधबार ०२:२०
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष रहेका दिगम्बर झालाई सरकारले २०७५ भदौ १४ पछि गरिएका सबै राजनीतिक नियुक्ति...