सात दिन
‘सामुदायिक थाहा विकास भवन’ नगरपालिकालाई हस्तान्तरण
१२ फाल्गुन २०७७, बुधबार ०५:३१
काठमाडौं । माधवराज सुमार्गी स्मृति कोषले मकवानपुरको थाहा नगरपालिकामा निर्माण गरेको ‘सामुदायिक थाहा विकास भवन’ एक समारोहबीच हस्तान्तरण...
कनिष्ठको बढुवासँगै असन्तुष्टि
२८ माघ २०७७, बुधबार ०६:००
काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकजना कनिष्ठ कर्मचारीलाई बढुवा गरिएपछि कर्मचारीहरूमा असन्तुष्टि बढेको छ । ६०औं नम्बरमा रहेका...
६८औं विश्व कुष्ठ रोग दिवस
२१ माघ २०७७, बुधबार ०५:५०
काठमाडौं । पुनःस्थापना तथा सशक्तीकरण तथा विकास नेपाल अर्थात् रिड नेपालले ६८आंै विश्व कुष्ठ रोग दिवसमा आयोजिते सचेतना...
कृषिमा वैदेशिक लगानीको झनै विरोध
२१ माघ २०७७, बुधबार ०५:४७
काठमाडौं । आत्मनिर्भर हुँदै गइरहेको कृषि क्षेत्रलाई धराशायी बनाउने हेतुले वैदेशिक लगानी भिœयाउने सरकारको कदमप्रति तीव्र विरोध हुन...
१५ करोडको घरजग्गा झ्वाम
२१ माघ २०७७, बुधबार ०४:५९
काठमाडौं । एक व्यक्तिले अर्काको १५ करोड रुपैयाँको घरजग्गा किर्ते गरेर झ्वाम पारेको गुनासो छ । ब्राइन इन्टरनेसनल...
तेस्रो जनआन्दोलनको उभार ल्याउँदै नागरिक समाज
१६ माघ २०७७, शुक्रबार १४:३८
काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्ध नागरिक समाज आन्दोलित भएको छ । ओलीको प्रतिगामी...
प्रतिगमनकाविरुद्ध प्रेस संगठन
७ माघ २०७७, बुधबार ०७:३४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो बहृत राष्ट्रिय भेला हिजो राजधानी...
यसरी छानिँदैछन् प्रदेश र जिल्लामा नेकपाका पदाधिकारी
२९ पुष २०७७, बुधबार ०५:२६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश, जिल्ला र जनसंगठनहरूमा रिक्त पदाधिकारी पदपूर्ति गर्ने विधि, प्रक्रिया र...
मुख्यमन्त्री राईसहित सात निलम्बित
२९ पुष २०७७, बुधबार ०४:४०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट...
सुब्बा र कोइरालाबीच भीडन्त
२२ पुष २०७७, बुधबार ११:१२
काठमाडौं । संकटबाट गुज्रिरहेको पुरानो प्रकाशन–संस्था साझा प्रकाशनको अध्यक्षमा अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्षका उम्मेद्वार डा....
‘मिलेमतोसँग इन्साफ माग्दा इन्साफ पाइँदैन, मिलेमतो पाइन्छ’
१५ पुष २०७७, बुधबार ०५:२८
काठमाडौं । २०६२÷६३ को जनआन्दोलनमा तत्कालीन शासकविरुद्ध सडकमा कविता वाचन गरेर लोकतन्त्रका पक्षमा नागरिक उभार ल्याउन भूमिका खेलेका...
यसरी म सुकुम्वासी भएँ
५ पुष २०७७, आईतवार ०३:१८
...पार्टीबाट तथस्थ भएर बस्छु भनी कागज गरेको हुनाले म निर्माण ब्यवसायी भएँ । निर्माण ब्यवसायलाई धेरै पूँजी चाहिने...