सात दिन
एमाले सांसदको अवरोधपछि संसद वैठक साउन १५ सम्म स्थगित
१० श्रावण २०८०, बुधबार ११:२११० साउन,काठमाडौं । प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ । आज (बुधबार) को बैठकमा नेकपा...
सत्ताधारी दलले देश लुटिरहेका छन्, चुप लागेर बस्नु हुँदैन : अध्यक्ष ओली
१० श्रावण २०८०, बुधबार ०८:३०१० साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाएका...
एमालेले बोलायो संसदीय दलको बैठक
१० श्रावण २०८०, बुधबार ०५:१३१० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको...
एक जनाले चाहँदैमा विकृति हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री
१० श्रावण २०८०, बुधबार ०४:१११० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको...
प्रधानमन्त्रीसँग आइएफएडीका प्रमुखको भेट
९ श्रावण २०८०, मंगलवार ०९:१८९ साउन, काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी)...
ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता
९ श्रावण २०८०, मंगलवार ०६:२४९ साउन, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य नेता युआन जियाजुनलगायतको टोलीले...
डीएसपी केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस
८ श्रावण २०८०, सोमबार ०९:२५८ साउन, काठमाडौं । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस...
एमालेले तोक्यो प्रदेशहरुको अधिवेशन मिति
८ श्रावण २०८०, सोमबार ०९:२०८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ ।...
ललितानिवास प्रकरण : दुई नक्कली मोही पक्राउ
८ श्रावण २०८०, सोमबार ०९:१४८ साउन, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा नक्कली मोही खडा गरिएका दुई जना पक्राउ परेका...
सभामुख घिमिरे र चिनियाँ कम्युनिष्ट नेता युआन च्या च्युनबीच भेटवार्ता
८ श्रावण २०८०, सोमबार ०८:४१८ साउन, काठमाडौं । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो...
सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ
७ श्रावण २०८०, आईतवार ११:३९७ साउन, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३...
घर बनाउन दुई करोडसम्म ऋण पाइने
७ श्रावण २०८०, आईतवार ०९:२२७ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति जारी गर्दै आवासीय घर...