सात दिन
प्रमुख तीन दलका शीर्ष नेताहरूसँग सभामुखले छलफल गर्ने
१९ असार २०८०, मंगलवार ०४:३११९ असार, काठमाडौँ । सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्...
अब समानुपातिक सांसद दुई पटक मात्र, ३३ प्रतिशत महिला उम्मेद्वार अनिवार्य
१८ असार २०८०, सोमबार १३:५६१८ असार,काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेका व्यक्ति पुनः समानुपातिक प्रणालीबाटै उम्मेदवार हुन...
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
१८ असार २०८०, सोमबार ०४:१७१८ असार, चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड...
नारायणगढ-मुग्लिन सडक फेरि दुईतर्फी बन्द
१८ असार २०८०, सोमबार ००:४७१८ असार, काठमाडौँ । पटक–पटक बन्द हुँदै आइतबार साँझबाट खुलेको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको छ ।...
कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि आह्वान
१७ असार २०८०, आईतवार १४:१६१७ असार, काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ...
ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो काठमाडौँ महानगरको टोली
१७ असार २०८०, आईतवार ११:२८१७ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिताको निवास सरकारी जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध
१७ असार २०८०, आईतवार ०३:२७१७ असार, चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए...
संसदमा आफ्नो फोटो नराखेको भन्दै उपसभामुख रानाको असन्तुष्टि
१६ असार २०८०, शनिबार १३:५३१६ असार, काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसदमा आफ्नो फोटो नराखेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । ६५औं...
नक्कली शरणार्थी र ललिता निवास प्रकरणविरुद्ध सरकार थप तीव्र रुपमा अघि बढ्छ : प्रधानमन्त्री
१६ असार २०८०, शनिबार ०९:४८१६ असार,पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीब्रता पाउने बताएका छन् । आज...
आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर
१५ असार २०८०, शुक्रबार ११:३८१५ असार, काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय...
अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी
१५ असार २०८०, शुक्रबार ०९:३७१५ असार,काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ...
एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन : योगेश भट्टराई
१४ असार २०८०, बिहीबार १३:२११४ असार, इलाम । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमाले र एमाले नेतृत्वलाई हमला गरेर...