ती दिन
राष्ट्रपतिले आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै
५ जेष्ठ २०८०, शुक्रबार ०१:१८५ जेठ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्ने कार्यक्रम रहेको...
जेठ २९ देखि नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा नियमित उडान
४ जेष्ठ २०८०, बिहीबार १२:०४४ जेठ, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध...
रेशम चौधरीलाई सर्वोच्च अदालतबाट पनि जन्मकैद फैसला
२ जेष्ठ २०८०, मंगलवार १२:०७२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर...
टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
१ जेष्ठ २०८०, सोमबार ०९:२९१ जेठ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन...
६ महिना विदेशमा काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
३१ बैशाख २०८०, आईतवार १०:५३३१ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन...
पूर्व गृहमन्त्री ‘बादल’ का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति
३१ बैशाख २०८०, आईतवार ०९:२६३१ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ...
जेठ १ देखि मेलम्चीको पानी वितरण बन्द हुने
३० बैशाख २०८०, शनिबार ०३:४३३० वैशाख, काठमाडौं । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।...
टोपबहादुर नभेटिएपछि सीआइबीले लग्यो संसद सचिवालयका ‘सीसीटीभी फुटेज’
२९ बैशाख २०८०, शुक्रबार १४:२६२९ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरर रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गरिरहेको...
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री
२९ बैशाख २०८०, शुक्रबार १०:४३२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी...
रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकारले अघि बढायो विधेयक
२८ बैशाख २०८०, बिहीबार ११:३७२८ वैशाख, काठमाडौं । सरकारले टिकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी...
पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत लगियो
२७ बैशाख २०८०, बुधबार ०९:४९२७ वैशाख, काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत...
पूर्व गृहमन्त्री खाँणलाई प्रहरी परिसर टेकु लगियो
२७ बैशाख २०८०, बुधबार ०६:१३२७ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई टेकु...